प्राबिधिक त्रुटि नभए कक्षा ११ को परिक्षाफल भोलि प्रकाशित हुने

32

यहि बैशाख २९ गते देखि जेष्ठ ८ गते सम्म भयको कक्षा ११ को परिक्षा फल कुनै प्राबिधिक त्रुटि नभए भोलि ७ गते मंगलबार साझ प्रकासित हुने सम्भावना रहेको आज बसेको बोर्ड को बैठकले निर्णय गरेकोछ । उक्त कक्षा ११ को परिक्षामा नेपाल भरी एक  हाजार एक सय सात  परिक्षा  केन्द्र बाट  लग्भग  पाँच लाख आठ हजार जना , चार हजार एकसय सैतिश बिद्यालयबाट सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here