आज दिउँसो अन्दाजी १२:२० बजे तिर तामिल तथा तेलगु हास्य कलाकार भेनु माधवको असामहिक निधन को खबर विभिन्न भारतिय सन्चार माध्यममा आयको छ ।
कलाकार भेनु माधव केही समय अघि देखि कलेजो र मृगौलामा समस्या देखियर चलचित्र समेत खेलेका थियनन । हास्य कलाकार भेनु माधव सन १९९७ मा तेलगु चलचित्र “मास्टर” देखि चलचित्र क्षेत्रमा प्रवेश गरि करिब १७५ भन्दा बढि चलचित्रमा हास्य कलाकारको भुमिका निर्बाह गरिसकेका थिय ।सन २००६ मा लक्ष्मी चलचित्र बाट उत्कृष्ट हास्य कलाकारको रुपमा नन्दी अवार्ड समेत पायका थिय ।
हिजो मंगल् बार अचानक् उनको मृगौला र कलेजोमा गम्भीर समस्या देखिय पछि सिकिस्त भयका भेनु लाई उपचारका लागि स्थानिय अस्पतालमा लगियको थियो । उनको उपचारका क्रममा मृत्यु भयको हो ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/vi/register?ref=V2H9AFPY
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/ur/register-person?ref=IJFGOAID