दशै मा आयो नया १०० रुपैया को नोट

लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखियको १०० रुपैयाँको नोट दशै को अवसरमा असोज ७ गते देखि नेपाल रास्ट्र बैंक ले ल्यायको छ ।

उक्त नया नेपाली नोट मा अगाडि भागको बायाँ तर्फ सगरमाथाको चित्र , बिच भाग मा नेपाल को नक्सा , अशोक स्तम्भ को चित्र , लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखियको छ ।तेस्तै दृस्टि बिहिनका लागी छामेर थाहा पाउने कालो थोपा को संकेत , अशोक स्तम्भको बायाँ तर्फ अन्डाकार भित्र सिल्भर मेटालिक मा मायादेबी को चित्र र दायाँ तर्फ पानी छापमा लाली गुराँस को चित्र रहेको छ ।

सिधा हेर्दा रातो र छड्के पारी हेर्दा हरियो रङ्ग को सुरक्षण धागो नया नोट मा राखियको छ तथा नोट को पछाडी पट्टिको बिच भाग मा एक सिङे गैडाको माउ र बच्चाको चित्र राखियको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close