नेपाली हरुको महान्न चाड बडादशै को अवसर मा नेपाल सरकारले सधैंका बएस झै यश बर्स पनि छोटो तथा लामो दुरि को बस भाडा ढिलै भयपनी निर्धारन गरेको छ । 

उक्त भाडादर साधरण बस वा सवारी साधन को हो । तर यश भाडादर मा बिलबुक मा VFTC टेकु बाट डिलक्सको सुबिधा लियको प्रमाणित गरियको यात्रु बाहक सवारी साधनले २० प्रतिशत र सुपर डिलक्स /एसि गाडीहरूले थप २० प्रतिशत थपेर लिन सक्नेछन । यसरी नेपाल सरकारले तोकिदिएको भाडा दर भन्दा बढी भाडा लियमा तल उल्लेखित नम्बर हरुमा सम्पर्क गरि उजुरी दिन सकिनेछ ।
