चितवनमा आज नेपाल का लागि नेपाली अभियानले गर्न लागेको नागरिक खबरदारी सभामा सहभागी हुन आउदै गरेका ज्ञानेन्द्र शाहीमाथी हातपत भएकोे छ। हातपात नेकपा का कार्यकर्ता ले गरेको आरोप लगाइएको छ भने उक्त हमला मा ज्ञानेन्द्र शाहिको टाउको र हातमा चोट लागेको छ ।
हमलाकर्ता ले ज्ञानेन्द्र चढेर आएको बा३ख ८४५८ नम्बरको गाडी समेत तोडफोड गरेका छन। उक्त नेपालकालागी नेपाली अभियान ले सन्चालन गर्न लागेको नागरिक खबरदारी सभा मा सहभागी हुन ज्ञानेन्द्र शाही को साथमा अधिबक्ता सुरेन्द्र भन्डारी पनि आएका थिय ।