रमेश राज भट्टराई को जुत्ता छानी छानी गीतको भिडियो सार्बजनिक भयको छ युबा पुस्ताको माया प्रेम मा एकले अर्कालाई नबुझ्दा जिबन मा केकस्तो समस्या आउछ भन्ने सम सामायिक बिसयमा भिडियो निर्माण भयको छ । उक्त खुट्टा भय जुत्ता नामक भिडियोमा मुख्य कलाकारको भूमिकामा सागर लम्साल र एलिसा राइ छन् । सो भिडियोको निर्देशन र सम्पादन भिडियोमा नया नया कन्सेप्ट र नौलो प्रयोग गर्न खप्पिस निर्देशक क्रान्ति केसीले गरेका हुन् । डेकोन पिक्चर्स बाट दृश्य निर्माण गरियको सो भिडियो मा छायांकन अर्जुन तिवारीको रहेको छ । गीतको सब्द संगीत गायक रमेस राज भट्टराई स्वयं को हो भने म्युजिक एरेन्जर केशब बडू हुन् । यो भिडियो रमेस राज भट्टराई ले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेकाछन ।