मेयर रेणु दाहाल को अपमानजनक स्टाटस / इडिट गरि अस्लिल तस्बिर सामाजिक संजालमा अपलोड गर्ने एक जना पक्राउ, अन्यको खोजी

Date:

Share post:

अस्ति ११ गते नेपालका लागि नेपाली का अभियान्ता ज्ञानेन्द्र शाही को कुटपिटको बिषयलाइ लिएर मेयर रेणु दाहालका बारेमा अस्लिल, भ्रामक र मानहानी हुने किसिमका स्टाटसहरु लेखी तथा तस्बिरहरु बनाइ फेसबुक लगायत विभिन्न सामाजिक सन्जालहरुमा पोष्ट,अपलोड गर्ने एक जानालाई जिल्ला प्रहरी कार्यालय चितवन मर्फत गृहमन्त्रालय, प्रहरीमुख्यालयको साइबर क्राइम ब्यूरो मा मुद्दा दर्ता गराइयको छ।

हिजो चितवन जिल्ला प्रहरी कार्यालयले साइबर अपराध अन्तर्गत मुद्दादर्ता गर्ने मा पशुपती श्रेष्ठ भन्ने ब्यक्ती रहेको खुल्न आएको छ भने यस्ता अस्लिल, चरीत्र हत्यागर्ने किसिमका अर्धनग्न तस्बिर ,स्टाटसहरु लेखी , बनाइ विभिन्न सामाजिक सन्जालमा फेक आइडी तयार पारेर पोस्ट गर्ने अन्य ब्यक्तीको समेत लिस्ट बनाइ खोजिकार्य जारी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...