मेयर रेणु दाहाल को अपमानजनक स्टाटस / इडिट गरि अस्लिल तस्बिर सामाजिक संजालमा अपलोड गर्ने एक जना पक्राउ, अन्यको खोजी

अस्ति ११ गते नेपालका लागि नेपाली का अभियान्ता ज्ञानेन्द्र शाही को कुटपिटको बिषयलाइ लिएर मेयर रेणु दाहालका बारेमा अस्लिल, भ्रामक र मानहानी हुने किसिमका स्टाटसहरु लेखी तथा तस्बिरहरु बनाइ फेसबुक लगायत विभिन्न सामाजिक सन्जालहरुमा पोष्ट,अपलोड गर्ने एक जानालाई जिल्ला प्रहरी कार्यालय चितवन मर्फत गृहमन्त्रालय, प्रहरीमुख्यालयको साइबर क्राइम ब्यूरो मा मुद्दा दर्ता गराइयको छ।

हिजो चितवन जिल्ला प्रहरी कार्यालयले साइबर अपराध अन्तर्गत मुद्दादर्ता गर्ने मा पशुपती श्रेष्ठ भन्ने ब्यक्ती रहेको खुल्न आएको छ भने यस्ता अस्लिल, चरीत्र हत्यागर्ने किसिमका अर्धनग्न तस्बिर ,स्टाटसहरु लेखी , बनाइ विभिन्न सामाजिक सन्जालमा फेक आइडी तयार पारेर पोस्ट गर्ने अन्य ब्यक्तीको समेत लिस्ट बनाइ खोजिकार्य जारी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close