बलात्कारका आरोप लागेका पुर्ब सभामुख महराले फिर्ता गरे सरकारी सुबिधा

सन्सद सचिवालयमा कार्यरत कर्मचारी रोसनी शाहिलाइ बलत्कार गरेको आरोप लागि सभामुख पदबाट नैतिकताको आधारमा राजिनामा दियका तत्कालिन सभामुख कृष्ण बहादुर महराले आजदेखी सरकारी सुबिधा फिर्ता गरेकाछन । पुर्ब सभामुख कृष्ण बहादुर महराले प्रयोग गर्ने गरेको सवारी साधन सरकारि सुबिधा अन्तर्गत प्रयोग गर्ने गरेको सवारी साधन र सुरक्षाकर्मी फिर्ता गरेका छन । महराले सुरक्षाका लागि आर्मी तर्फ क्याप्टेन को नेतृत्वो मा १७ जना र प्रहरी तर्फ इन्स्पेक्टरको नेतृत्वोमा ११ जना सुरक्षाकर्मी खटिएका थिय भने सवारी साधन बा २ झ १२६८ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । सभामुख महराले बलत्कार गरेभनी भिडियो अन्तरबार्ता दियकि सन्सद सचिबालयमा कार्यरत स्टाफ नर्स रोसनी शाही ले सभामुख को पद बाट महराले मंगलबार राजिनामा दियका थिए भने तेस्को भोलिपल्ट बुधबार महराले आफुला बलत्कार नगरेको भनी पुन बयान परिबर्तन गरि भिडियो अन्तर्बार्ता दियकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close