बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई हिजो आइतबार सांझ बालुवाटार स्थित सरकारी निवास को आफ्नै सभामुख निवासबाटै प्रहरिले पक्राउ गरेको छ। महरालाइ पक्राउगर्न जिल्ला अदालत काठमाडौ ले हिजो आइतबार दिउसो पक्राउ पुर्जी दिएको थियो।
महराले संसद सचिवालय मै कार्यरत कर्मचारी रोसनी शाहीलाई बलात्कार गरेको भन्ने आरोप स्वयं शाहीलेनै भिडियो अन्तरबार्ता मार्फत सार्बजनिक गरेकी थिइन भने नेपाल प्रहरीलाई पनि १०० मा फोन गरि आफै जानकारी दिएकी थिइन।
बलात्कारको आरोप लागेपछी सभामुख कृष्ण बहादुर महरा ले नैतिकताका आधारमा भन्दै गत मंगलबार नै सभामुख पदबाट राजिनामा दिइसकेका थिय।