यस बर्षको दशैं तथा तिहारको अबसरमा बर्दियाली लोक गायिका सुस्मा अधिकारी को स्वरमा मनोरञ्जनात्मक तथा मर्मस्पर्शी लोकगित `दशैं तिहारमा´ सार्बजनिक भएको छ।
उक्त लोकगितमा गायिका सुस्मा अधिकरिलाइ स्वरमा अमित बाबू रोकाय, भिम्सेन दाहाल र कन्चन अधिकारिले साथ दियका छन।गितको शब्द दानबिर दाहाल को हो भने लय अमित बाबू रोकाय कै हो।
अहिले कि चर्चित लोकगायिका सुस्मा अधिकारी बर्दिया कि स्थानिय बासिन्दा हुन तर हाल उनी काठमाडौं मै बसेर संगीतको क्षेत्रमा संघर्ष गर्दैछिन।यहि संघर्षको क्रममा गायिका अधिकारीले आधा दर्जन भन्दा बढी गितमा स्वर दिइसकेकी छिन।