झुपडी छ खरको घर टाल्ने भय आउ

Date:

Share post:

_ प्रेमबहादुर खत्री बारबर्दिया नगर पालिका८ हाल दुबई

झुपडी छ खरको घर टाल्ने भय आउ

फुफु गदैँ घरको चुलो बाल्ने भए आउ

गाई बाख्रा चराउदै जङगलमा दिनभरि

रमाउदै तिनलाई पाल्ने भए आउ

झुपडी छ खरको घर टाल्ने भए आउ

फुरसत हुन्न गाउमा सजिनलाई सहरमा झै

हिलो धुलो गाईको गोबर फाल्ने भए आउ

झुपडी छ खरको घर टाल्ने भए आउ

उब्जाउन पछँ अन्न खुब मेहनत गरि जोताैला

हलो तिमी बिऊ छनेँ भए आउ

झुपडी छ खरको घर टाल्ने भए आउ

उठ्नु पछँ कुखुरीको डाको सङगै बिहान

ढिकी जातो गदैँ पिठो चाल्ने भए आउ

झुपडी छ खरको घर टाल्ने भए आउ

फुफु गदैँ घरको चुलो बाल्ने भए आउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...