हिजो बुधबार सांझ प्रधानमन्त्री के पि शर्मा ओलिले मन्त्रीमण्डल हेर्फेर तथा पुनर्गठन गर्नुभएको छ।मन्त्रीमण्डल हेर्फेर तथा पुनर्गठन गर्ने क्रममा मन्त्रीहरु रघुबिर महाशेट, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणी खनाल, गोकर्ण बिष्ट, राम कुमारी चौधरी र मातृका यादव सात जना मन्त्रीहरु हटाइएका छन भने स्वास्थ मन्त्री उपेन्द्र यादब कानुन मन्त्रालय र कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ मन्त्रालय मा हेर्फेर गरिएको छ। तर ईश्वर पोखरेल, योगेश भट्टराई लगायत मन्त्रीहरु यथावत रहने भएका छन।


त्यस्तै नेकपा का दुबै अध्यक्षको अधिकार समेत बाड्फाड गरियको छ। जस्मा कार्यकारी अधिकार सहित पार्टी हेर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल लाई तथा सरकार संचालन गर्ने जिम्मा प्रधानमन्त्री के पि शर्मा ओलि लाई दिइएको छ भने दुबै अध्यक्ष को बरियता क्रम समान राखियको छ।
अब हिजो को यो निर्णयले प्रधानमन्त्री के पि शर्मा ओलि पाँच बर्षनै प्रधानमन्त्री हुनेछन भने पार्टीको अध्यक्षता पुष्पकमल दाहाल ले गर्नेछन तर निर्णय गर्दा दुबै अध्यक्षको सहमतिमा हुनेछ।
Can you be more specific about the content of your enticle? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/en/register?ref=53551167