खेलकुदमा मन्त्री र पदाधिकारीकाे लुट

Date:

Share post:

       – बिरेन्द्र भण्डारी बैथनाथ-८ बाँके

१३ औं सागको ट्रायथलन अन्तरगत स्पिन्ट विधामा स्वर्णपदक विजेता साेनी गुरुङले प्रतिस्पर्धा गर्न नयाँ साईकल पाइनन्।लगाउने पाेसाक पनि पाइनन्।एकातिर खेलाडीले सात बर्ष पुरानो आफ्नाे साइकल कुदाएर स्वर्ण जितेर देशकाे सान बढाइरहेकाा छन भने अर्कोतिर मन्त्री र खेलकुद परिषदका पदाधिकारी भने जुत्ता,टाेपी,माेजा,दाैरासुवाल र काेटसम्म राज्यकाेषबाट लुटिरहेका छन। अनि कसरी देशकाे खेल जगत उमाे लागाेस् त।ज्यादै लाजमर्द‍ो कुरा?के हो मन्त्रीहरु?जोगि भाक्कै हो कि के हो? किन नेपाली जनतासामु यतिबिध्न गिरेको ?बरुयसकाे सट्टा खेलाडीलाई पौष्टिक आहार खानलाई बजेट दिएको भए कति राम्रो हुन्थ्यो ।कहिले आऊला हाम्रा नेताहरुको बुद्धि।बिचरा देशकाे लागि मरेर खेल खेल्ने खेलाडीलाई सेवा सुबिधा छैन। अनि रमिता हेरेर आउने मन्त्रीहरुलाई जुत्ता, माेजा,टाेपी,दाैरासुवाल र काेटसम्म राज्यकाेषबाट लुटिरहेका छन ।त्यस्तै उनिहरुलाइ VIP कक्षमा तातो चिसाे पानी ब्यवस्थासहित छुट्टै ठाउँ दिईएकाे छ।खेलाडीहरुलाै हाैसला खै? अनि खेलाडी बिदेश नभागेर नेता भाग्छन त।जाबाे दाैरासुवाल पनि पाएकाे भत्ताबाट किन्न नसक्नेले के देश बिकास गर्लान् भनेर आसा गर्नु।अझ याेभन्दा पनि हाम्रो नेता हाम्रो पाटि भनेर कुर्लिनकाे पारा देख्दा दिमाग तातेर आउछ।गणतन्त्रकाे सदुपयोग गरेर देश कंगाल बनाउने भए।बेलैमा आफ्नो कम्जोरी सच्याउदै जानुस् नत्र फेरि तपाईहरुलाई  जनताले टर्च लगाएर खाेज्नुपर्ला। 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...