बांकेको कोहलपुरमा अनिश्चितकालीन कर्फ्यु

Date:

Share post:

आजबिहान बाकेको कोहलपुरको हाइ स्कुल भन्ने स्थानमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७मा अध्यनरत छात्रा प्रगती चन्दलाइ ट्रकले ठक्कर दिदा सक्त्त घाइते भएकी छिन। घाइते चन्द को उपचारभै रहेको छ भने आक्रोशित स्थानीय तथा विद्यार्थी ले ठक्करदिने ट्रक लाई आगजनी गर्नुको साथै प्रदर्शन समेत गरेका छन।

आगजनी गरियको ट्रक को आगो निभाउन गयको प्रहरिलाइ प्रदर्शनकारीले अबरोध गर्न खोज्दा झडप भै डि एस पि सहित एक दर्जनबन्दा बढी प्रदर्शनकारी घाइते भयका छन भने प्रदर्शनकारीले एक दर्जन भन्दा बढी सवारीसाधन तोडफोड गरेका छन।

प्रदर्शनकारीले गरेको प्रदर्शन ले आज कोहलपुर बजार दिनै भरी तनाबपुर्ण भयको छ र प्रहरी ले स्थिती नियन्त्रणमा लिन दर्जनौ अश्रुग्यास र प्लास्टिकका गोलि तथा हवाई फायर समेत गरेको छ।दिउँसो ३बजे सम्मपनी स्थिती नियन्त्रणमा न आयपछी दिनको ३ बजे देखि कोहलपुर बजार क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु लगाइएको ले अर्को सुचना जारिनभयसम्म घर भन्दा बहिर आवतजावत नगर्न प्रहरिले सर्बसाधारण संग अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...