नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल लाई उपचारका लागि छोरी गंगा दाहालले भारत को हरिद्वार स्थित पतन्जली योग पिठमा लगेको थाहाहुन आयको छ।
पुष्पकमल दाहाल र सीता दाहाल पुत्री गंगा दाहालले आज करिब दिन को ३ बजे तिर फेसबुकमा ममिको आयुर्वेदिक उपचारका लागि हरिद्वार स्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्ण संगै हामी स्टाटस लेख्दै करिब एक दर्जन भन्दा बढी तस्बिरहरु अपलोड गरेकी छिन।उक्त अपलोड गरेको तस्बिरमा आमा सीता, रामदेव बाबा र आफू तथा आचार्य बालकृष्ण अनि पुर्ब उद्योग मन्त्री मातृका यादब समेत देखियका छन।
गंगा दाहाल ले पोस्ट गरेको उक्त स्टाटस र तस्बिरमा शुभचिन्तक हरुले शिघ्र स्वास्थ्यलाभ को कामना गरेका छन भने हाम्रो खोज नेपाल परिवार पनि शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।