राज्यको सम्पत्ति ब्यक्तिकरण गरेर समाजबादमा कसरी पुगिन्छ?- विद्यार्थी नेता नारायण घर्ती

Date:

Share post:


विद्यार्थी संगठन अनेरास्ववियु का सचिबालय सदस्य तथा उपत्यका इन्चार्ज नारायण घर्ती ले सरकारी सम्पत्ति कुनै ब्यक्ति वा समुहका नाममा कुनैपनी बाहानामा दिनु गलत हो र यसरी समाजबादमा कसरी पुग्ने भनी चिन्ता ब्यक्त गरेका छन।
नेता घर्ती ले फेसबुक मा राज्यको नाममा भयका सम्पत्ति दिन प्रतिदिन कुनै ब्यक्ति र समुहलाइ जुनसुकै कामका लागि हस्तान्तरण गर्नु, दिनु कदापी उचित होइन ।हामी समाजबादको यात्रामा छौ।यसरी समाजबादमा कसरी पुगिएला र? भन्दै स्टाटस मार्फत प्रश्न गरेका छन।अझ उनले लेखेका छन राज्यले त सरकारी सम्पत्तिको सुरक्षा गर्दै निजि सम्पत्ती लाई सरकारिकरण गर्दै र उक्त सम्पत्ती लाई भरपुर उपयोग गर्दै राज्यको पुजि बढाउने होला….तेसैले सबै सबैको तहबाट सचेत ढंगले निर्णय गर्ने कि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...