राज्यको सम्पत्ति ब्यक्तिकरण गरेर समाजबादमा कसरी पुगिन्छ?- विद्यार्थी नेता नारायण घर्ती


विद्यार्थी संगठन अनेरास्ववियु का सचिबालय सदस्य तथा उपत्यका इन्चार्ज नारायण घर्ती ले सरकारी सम्पत्ति कुनै ब्यक्ति वा समुहका नाममा कुनैपनी बाहानामा दिनु गलत हो र यसरी समाजबादमा कसरी पुग्ने भनी चिन्ता ब्यक्त गरेका छन।
नेता घर्ती ले फेसबुक मा राज्यको नाममा भयका सम्पत्ति दिन प्रतिदिन कुनै ब्यक्ति र समुहलाइ जुनसुकै कामका लागि हस्तान्तरण गर्नु, दिनु कदापी उचित होइन ।हामी समाजबादको यात्रामा छौ।यसरी समाजबादमा कसरी पुगिएला र? भन्दै स्टाटस मार्फत प्रश्न गरेका छन।अझ उनले लेखेका छन राज्यले त सरकारी सम्पत्तिको सुरक्षा गर्दै निजि सम्पत्ती लाई सरकारिकरण गर्दै र उक्त सम्पत्ती लाई भरपुर उपयोग गर्दै राज्यको पुजि बढाउने होला….तेसैले सबै सबैको तहबाट सचेत ढंगले निर्णय गर्ने कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close