हिजो बसेको नेकपा स्थाइ कमिटिको बैठकले बाम एकताका सुत्राधार तथा पुर्ब गृहमन्त्री बामदेब गौतम लाई सर्बसम्मती अनुसार उपाध्यक्ष बनाउने निर्णय गरेको छ।त्यस्तै निर्णयमा हाल सचिबालय सदस्य नबढाउने र केन्द्रिय समितति को बैठक यहि २० गते बोलाउने समेत सहमती भएको छ।
तर हिजो को बैठकमा पेश भयको प्रतिबेदन को अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल ले दिएको जवाफ सदस्य हरुलाई चित्त बुझ्दो नआयको ले चित्तबुझ्दो जवाफ दिनुपर्ने अडान राखेपछी पुन: आज बस्ने गरि बैठक सकियको थियोे भने अहिले बस्दै छ ।