कमल खड्का, बारबर्दिया
महिला नेतृत्वहरुका लागि संरक्षण अभिमुखिकरण कार्यक्रम आज रम्मापुरमा सम्पन्न भएको छ । रम्मापुर सेक्टर कार्यालय राष्ट्रिय निकुञ्ज बर्दियाको आयोजना तथा तराई भू- परिधी कार्याक्रम (ताल) को सहयोगमा करेलिया उपभोक्त समिती बारबर्दिया नगरपालिका ७ रम्मापुरको भवनमा भएको थियो । कार्याक्रम को अध्यक्षता बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अण नाथ बराल तथा प्रमुख अतिथि बासगढी नगरपालिका उप मेयर सुष्मा चौधरी रहनु भएको थियो । कार्यक्रममा ४० जना महिलाको सहभगिता रहेको थियो।
Reading your article helped me a lot and I agree with you. But I still have some doubts, can you clarify for me? I’ll keep an eye out for your answers.