बढैयाताल गाउपालिका १नं.वडा कार्यालय मा सत्ता र शक्तिको दुरुपयोग गरि सार्वजनिक मुद्दा हाल्ने तयारी

Date:

Share post:


बर्दियाको बढैयाताल गाउपालिकाको १नं.वडा कार्यालय ले बर्दिया क्षेत्र नं.१का संघिय सांसद संजय गौतमले सांसद कोषबाट जमुनिमा रहेको श्री दीपज्योती मा.बी.लाइ २कोठे भवन निर्माणको लागि दिएको २०लाख रुपैया मध्य १०लाख रुपैया सौचालय निर्माण गर्ने भनी स्थानीय सरकारको वडा प्रतिनिधिहरुले छुट्याएपछी भएको बिबादमा म लगाएत स्थानीय खेम कुमार मल्ल र बिरेन्द्र कुमार घर्तिलाइ सार्बजनिक मुद्दाहाली दुख दिई आफ्नो सत्ता र शक्तिको दुरुपयोग गरेको भनी हिम सिंह ठकुरीले सो घटनाको निष्पक्ष छानबिन गरिदिन स्थानीय बुद्धिजिबि, मानवअधिकारबादि तथा पत्रकारहरु सबैमा आग्रह गर्दै खोज नेपाल न्युज लाई यसरी घटनाको बिस्तृत जानकारी गराए- बढैयाताल 1 बर्दिया साबिक जमुनी 6 श्री दीप ज्योती मा. बि मा माननीय श्री सन्जय गौतम लाई भनेर 2 कोठे भवन को लागि रकम हाल्न तेहा का स्थानिय नेता खेम कुमार मल्ल जि को पहल मा 20 लाख हाल्न लगाइयको थियो । बिबिध कारन बस यो बर्ष 10 लाख र आर्को बर्ष 10 लाख हाल्ने गरि पूरा गर्ने निर्णय सहित बिधालय समिती ले निर्णय गर्यो र अन्तमा उपोभोक्ता समिती गठन गर्ने कर्ममा तेव 10 लाख toilet मा हाल्ने निर्णय तेहा रहेको स्थानीय जनप्रतिनिधि ले माथी को निर्णय toilet मा हाल्ने निर्णय गरेको छ ,,, भन्नू भयो यस पछि बिबाद भयो यस्तो हुदैन भनेर स्थानीय नेता खेम कुमार मल्ल बिरोध मा उत्रिय उहाँ लाई साथ दिन बिरेन्द्र कुमार घर्ती म पनि अन्नाय नसहने मान्छे मैले पनि बिरोध गरे यश पछि तेहा को स्थानीय नेता ले आमा को पोइ म यो बजेट पास गर्न दिन्न भनेर निच हर्कत देखायर मलाइ बादी को सग्या दिय र हामी बिच भना भन भयो !!!! घट्ना यति मात्र हो । हैन लोकतन्त्र मा बिरोध नै गर्न नपाइने हुन्छ ? यति सानो कुरामा सार्बजनिक मुद्दा हाल्ने ? जस्ले उपोभोक्ता समित कोठा मा बसेर निर्णय गर्छ जस्ले आफुलाइ मन परेको नजिक को उपोभोक्ता समितीको अद्द्यक्ष बनाउछ यस्तो किन गरेको भन्दा हामी जे पनि गर्छौ तलाइ के मतलब भन्ने ? म यौटा नागरिक ले सोध्न पाउने कि नपाउने ? यो सोधे बापत मुद्दा हाल्ने ? यो कस्तो राज्नितिक हो ? यस्मा हामिलाइ परेको मर्कामा सम्बन्धीत बुद्धिजीवी मानवअधिकारबादी पत्रकार साथीहरू लाई निस्पछ छानबिन गर्दिनहुन हार्दिक अनुरोध गर्दछु ……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...