बर्दिया
नेपाल विद्यार्थी संघ प्रदेश नं.५- काठमाडौ सम्पर्क समितिले यहि पुस २७ गते गरेको समिति बिस्तारमा बारबर्दिया नगरपालिका वाड नं.८ औंरी का जुझारु युबा नेता रमेश बिष्ट लाई सदस्य पदमा नियुक्त गरेको छ।
ने वि संघ प्रदेश नं.५- काठमाडौ सम्पर्क समितिले समिति बिस्तार गर्दा रमेश बिष्ट लगाएत ३१जना सदस्य थप गरेको छ। जसमा एक जना उपाध्यक्ष , एक जना सचीव र बांकी सदस्य छन।