यहि माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समाबेशी प्यानललाई जिताउन कोहलपुरका उद्योगी तथा ब्यापारीहरु प्रतिबद्धता सहित अभियानमा लागेको नेकपा कोहलपुर नगरकमिटी अध्यक्ष बसन्ती अधिकारिले बताउनु भयो।
“उद्योगी ब्यबसायिको एकता,समाबेशी प्यानलको पहिचान! ब्यबसायिहरुको हकहितका लागि गर्छौं हामी योगदान!!” भन्ने नाराका साथ निर्वाचनको तयारीमा रहेको अबदुल वाहिद मन्सुर नेतृत्वको समाबेशी प्यानलमा अध्यक्ष अबदुल वाहिद मन्सुर, उपाध्यक्ष मा बाणिज्यतर्फ ज्ञानेन्द्र कुमार श्रेष्ठ , उपाध्यक्ष मै उद्योगतर्फ आदेश कुमार अग्रवाल लगायत १५ जना सदस्य रहेकाछन। त्यसैले उद्योगी ब्यबसायिहरुको हकहितको लागि हरेक परिस्थिति संग सामना समाबेशी प्यानलले मात्र गर्नसक्ने भन्दै आफ्नो अमूल्य मत समाबेशी प्यानललाइ नै दिई अत्यधिक बहुमतले बिजय गराउन समेत सबै उद्योगी, ब्यापारीहरुलाई नेकपा कोहलपुर नगरकमिटी अध्यक्ष अधिकारिले अग्रह गर्नुभयो।
The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you. https://www.gate.io/es/signup/XwNAU