मेरो मुटुको धड्कन अब तिम्रै लागि धड्की रहन्छ भनि बाचा गर्दै आफुले मन परायको युबा युवतीले एक एर्कालाई प्रेम प्रस्ताब राखी एक आपसमा प्रेम प्रकट गर्ने दिन प्रेम-दिवस तर उसलाई के थाहा तेही दिन नै आफ्नो खुशी जिन्दगीको बलि चढाउनु पर्छ भन्ने ? आफ्नो अस्थित्त्वो नै मेटाउनु पर्छ भन्ने ? प्रेम-दिवसको जन्म नै एक प्रेमी को मृत्युको कारण भयको इतिहासमा आज फेरी जिउदो लास सरह जिउन बिवस एउटा नया पात्र थपियको छ । पुरा जानकारीका लागि तलको भिडियो हेर्नुहोस ।