संयुक्त एम्बुलेन्स चालक संघ शाखा बांकेले गर्यो फलफुल तथा खाद्यान्न बितरण र दीप प्रज्वलन

Date:

Share post:

कोहलपुर -यशु केसी
संयुक्त एम्बुलेन्स चालक संघको शाखा कार्यलय बांकेले हिजो माघ ११ गते आफ्नो दोस्रो बार्षिकोत्सबको अबसरमा निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रको कोहलपुर, बांके को शाखामा रहेका अशक्त , अपाङ्ग तथा असहाय हरुलाइ फलफुल र खाद्यान्न बितरण गरेको छ। साथै कोहलपुरको चौराहामा सांझ करिब ७ बजे दीप प्रज्वलन समेत गरि दोस्रो बार्षिकोत्सब सम्पन्न गर्यो।
उक्त एम्बुलेन्स चालक संघ बांके को फलफुल र खाद्यान्न बितरण तथा दीप प्रज्वलन कार्यक्रम संयुक्त एम्बुलेन्स चालक संघ शाखा बांके का अध्यक्ष मनोज बोगटिको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर का प्रमुख लालबहादुर राना को प्रमुख आतिथ्यतामा भएको थियो।भने अतिथी तथा उपस्थितिमा संयुक्त एम्बुलेन्स चालक संघ प्रदेश ५, कर्णाली, र सुदुरपस्चिम का संयोजक पदम बहादुर भट्टराई , कोहलपुर वेलफेयर फाउन्डेसन बांकेका अध्यक्ष सन्तोष भुसाल लगाएत संयुक्त एम्बुलेन्स चालक संघ शाखा बांके तथा अन्य शाखाका पदाधिकारी लगायत स्थानियको पनि उपस्थिती रहेको थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...