ओमेगामा अध्यन गर्न किन आकर्षण बढ्दै छ विद्यार्थीको ?

Date:

Share post:

कोहलपुर -यशु केसी
प्रदेश नं.५ कै मुटुमानिने नेपालगन्ज शहरमा रहेको ओमेगा ईन्स्टिच्युट फर टेक्निकल स्टडिज नामक कलेजमा अहिले डिप्लोमा इन हस्पिटालिटी एण्ड टुरिजम मेनेजमेन्ट र डिप्लोमा इन कोलिनरी आर्ट्स पढ्न तथा सो समन्धी ३महिने, ६ महिने लगाएत छोटो समयका तालिमहरु समेत लिन विद्यार्थीको आकर्षण बढ्न थालेको छ। यसरी आकर्षण बढ्नुको कारण विद्यार्थी सङ्ग सोध्दा विद्यार्थीहरुले यस ओमेगा ईन्स्टिच्युट फर टेक्निकल स्टडिजमा कलेजको आफ्नै सुबिधा सम्पन्न वार तथा किचन ल्याब भएको , दक्ष र अनुभबी ट्रेनरहरुबाट अध्यापन तथा ट्रेनिङ्ग गराइने अनि चाहेजती प्र्याक्टिस गर्न पाइने भएकाले या कलेजमा अध्ययन गर्न आएको बताए।

त्यसैगरि यस ओमेगा ईन्स्टिच्युटका मेनेजिङ डाइरेक्टर छ्त्रपती सिंह ठकुरी सङ्ग यस कलेजका सेवा सुभिधाका बारेमा जिज्ञासा राख्दा मेनेजिङ्ग डाइरेक्टर ठकुरिले ओमेगामा विद्यार्थीको प्र्याक्टिसका लागि कलेजको आफ्नै सुबिधा सम्पन्न वार र किचनको ब्यबस्था गरेको, दक्ष तथा अनुभबी ट्रेनरद्वारा ट्रेनिङ्ग गराउने, ३० जना विद्यार्थी अध्ययन गराउन पर्याप्त साधन स्रोत भएको तथा कलेजमा पढ्दैगर्दा तालिमका लागि चीन, दुबइ, मलेसिया, थाइल्यान्ड लगायत अन्य देशका ५तारे होटलहरुमा पठाइने र सो तालिम अबधिमा समेत तलब भत्ता पाइने जस्ता धेरै सुबिधा भएको बताएका छनभने उक्त बिषयमा अध्ययन गरेपश्चात १००% ग्यारेन्टीका साथ स्वदेशकै विभिन्न ५तारे होटलहरुमा ३५ हजार देखि ५० हजार सम्मको रोजगारी पाउने भएकोले होटल मेनेजमेन्ट बिषय पढ्न इच्छाभएका अन्य १० कक्षा भन्दा माथी का विद्यार्थीहरुलाइ पढ्न आउन समेत मेनेजिङ्ग डाइरेक्टर ठकुरिले अग्रह गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...