नेता द्वय गौतम र थारुको पहलमा अर्थमन्त्रालयद्वारा कर्णाली नदि ब्यबस्थापनका लागि ४५ करोड बिनियोजन

Date:

Share post:


अर्थमन्त्रालयद्वारा कर्णाली नदि ब्यबस्थापनका का लागिभनेर बहुबर्षिय ठेक्का आयोजना सबै मापदण्ड पुरागरी रु ४५ करोड सम्मको सिमाभित्ररही कार्य अगाडी बढाउन सहमती दिएको छ।
यहि मिति २०७६ साल माघ ९गते मन्त्रीस्तरिय निर्णयगरी उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय मा माघ १४ गते उक्त कर्णाली नदि ब्यबस्थापन गर्न भनी बहुबर्षिय ठेक्काका लागि आयोजना MTEF मा समाबेशगरी पत्र पठाएको छ। सो आयोजना ले भौरा टापुका गेरुवा र राजापुर निवासी जनताहरु पुर्णरुपले सुरक्षितहुने कुरा प्रतिनिधिसभा सदस्य तथा पुर्ब मन्त्री सन्त कुमार थारुले जानकारी दिनुभयो। माननीय प्रतितिधिसभा सदस्य थारुले सो आयोजना पुर्ब उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेभ गौतम र आफ्नो निरन्तर प्रयास तथा पहलमा सफल भयको समेत बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...