बन तथा वातावरण निर्देशक शिबराम अधिकारिको पहलमा कर्मचारिलाइ नगदै रासन सुबिधा

Date:

Share post:


बिगत देखि कर्णाली प्रदेशका बन तथा वातावरण निर्देशनालय अन्त्तर्गत का कर्म्मचारीको माग अनुसार कार्णालि प्रदेश बन तथा वातावरण निर्देशक शिबराम अधिकारिको पहलमा कर्मचारी रासन ठेक्का भैसकेका कार्यालयको हक मा आगामी आर्थिक बर्ष देखि र बांकी कार्यालयको हक मा यसै आर्थिक बर्षदेखी कर्मचारिले नगदै रासन सुबिधा पाउने भएकाछन।
कर्णली प्रदेश सरकारको माघ१४ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णय अनुसार हिजो माघ २० गते उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले पत्रकाटी बन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत, बन अनुसन्धान केन्द्र कर्णाली प्रदेश सुर्खेत र डिभिजन बन कार्यालयहरु डोल्पा, हुम्ला, जुम्ला, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु समेतलाइ तहा कार्यालयबाट रासन सुबिधा प्राप्त गर्ने कर्मचारिलाइ रासन ठेक्काको प्रकृया पूरा भएका कार्यालयको हकमा आगामी आर्थिक बर्षबाट लागुहुने गरि र बांकी कार्यालयहरुको हकमा यसै आर्थिक बर्षबाट सार्बजनिक खरिद नियमावली २०६४ को नियम ९३ बमोजिम रासन सुबिधा नगदै उपलब्ध गराउन अनुरोधसहित निर्देशन दिएकोछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...