कोहलपुर रेडक्रस द्वारा उप शाखा स्थरिय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

आज मिति २०७६ फागुन ८ गते यस नेपाल रेडक्रस सोसाइटी कोहलपुरको आयोजना र तक्षशिला एकेडेमी बाँकेको आतिथित्यमा उप–शाखा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ उक्त हाजिरी प्रतियोगितामा २३ वटा बिद्यालयबाट आएका जुनियर सर्कलका विद्यार्थी बाई बहिनी हरुको सहभागिता प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता मा सुर्योदय मा.वि चिसापनी प्रथम, दिब्य विद्या सदन कोहलपुर द्वितीय, नेपाल राष्ट्रिय आधारभुत मा.वि. खड्कवार तृतीया भएके थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close