Trending

सुरज कलाखेतीको के जादु छ ?

गायक सुरजलाइ झुम्कावालिको झुम्काले जादु गरि तानिरहेको छ तर कस्तो जादु , के जादु यसको बारेमा बुझ्न सुरज कलाखेतिले “के जादु छ” गीतको भिडियो नै हेर्न आग्रह गरेका छन् l

मायालु आउने बाटोमा गीत गाएर चर्चा कमायका सुरज कलाखेतिले “के जादु छ” भन्ने गीतको म्युजिक भिडियो सार्बजनिक गरेका हुन् l गीतको सब्द संगीत गायक स्वयंको रहेको छ भने बिश्वो अधिकारीले संगीत संयोजन गरेका छन् l

एलिशा शर्मा र द कोंज्योसोम क्रिउका कलाकार हरुले अभिनय गरेको उक्त म्युजिक भिडियो OSR डिजिटलको युट्युब च्यानल बाट हेर्न सकिनेछ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close