गायक सुरजलाइ झुम्कावालिको झुम्काले जादु गरि तानिरहेको छ तर कस्तो जादु , के जादु यसको बारेमा बुझ्न सुरज कलाखेतिले “के जादु छ” गीतको भिडियो नै हेर्न आग्रह गरेका छन् l
मायालु आउने बाटोमा गीत गाएर चर्चा कमायका सुरज कलाखेतिले “के जादु छ” भन्ने गीतको म्युजिक भिडियो सार्बजनिक गरेका हुन् l गीतको सब्द संगीत गायक स्वयंको रहेको छ भने बिश्वो अधिकारीले संगीत संयोजन गरेका छन् l
एलिशा शर्मा र द कोंज्योसोम क्रिउका कलाकार हरुले अभिनय गरेको उक्त म्युजिक भिडियो OSR डिजिटलको युट्युब च्यानल बाट हेर्न सकिनेछ l
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/it/register-person?ref=IJFGOAID