हिजो संगै जडेउरी लाएर हिड्ने साथीहरू आज कसरी महलमा- डा. बाबुराम भट्टराई

Date:

Share post:


पुर्ब प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई ले हिजो फागुन १४ गते बसेको प्रतिनिधि सभा बैठकमा सबै पुर्ब प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भन्नुभएको छ। डा. भट्टराईले हिजो हामी सङ्गै साथिहरुले दिएको जडेउरी कपडा र चप्पल लगाउथेउ तर पुर्बप्रधानमन्त्री र मन्त्रीहरु कसरी महलमा बस्ने हैसियतमा पुग्नुभयो त्यो पनि काठमाडौ मा भनेर आश्चर्य ब्यक्त गर्नुभएको छ।
अझ डा.भट्टराईले जतिसुकै मेहेनत र कोसिस गरेपनी हाम्रो कमाइले मात्र कुनैपनी हालतमा काठमाडौमा घर जोड्न नसकिने भन्दै साथीहरू का कसरी काठमाडौमा ठुलाठुला महल बने? यस्को छानबिन हुनुपर्ने सभामुख समक्ष माग राख्नु भएको छ।उहाले हालका प्रधानमन्त्री के पि शर्मा ओलि को भन्दा राम्रो पुर्खौली घर मेरो थियो भन्दै प्रधानमन्त्री प्रतिपनि संका ब्यक्त गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...