प्रधानमन्त्री ओलिको स्वास्थ्यकामना गर्दै अनेरास्ववियु बांकेले गर्यो दीपप्रज्वलन

Date:

Share post:


प्रधानमन्त्री के पि शर्मा ओलिको १२ बर्ष अगाडि किड्नि प्रत्यारोपण गरेको भएपनी हाल काम गर्न छोडेपछी पुन: दोस्रो पटक भोलि बुधबार किड्नी प्रत्यारोपण हुदैछ। प्रधानमन्त्री ओलिको सुस्वास्थ्यको कामना तथा भोलि हुने किड्नी प्रत्यारोपण सफल होस भन्दै आज सांझ करिब ६:३० बजेतिर नेपाल्गन्जको पुष्पलाल चोकमा अनेरास्ववियु बांकेले दीपप्रज्वलन गरेको छ।
दीपप्रज्वलन कार्यक्रममा अनेरास्ववियु बांकेका संयोजक सुरेन्द्र जङ्ग शाह जम्बो, सहसंयोजक टेकेन्द्र मल्ल, केन्द्रिय सदस्य मोहित शाह लगायत महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज र बागेश्वरी बहुमुखी क्याम्पस कोहल्पुर का विद्यार्थीहरु उपस्थित थिए। उक्त दीपप्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु बांकेका सहसंयोजक टेकेन्द्र मल्ल ले सुखी नेपाली समृद्ध नेपालका अभियानता तथा जनताका आसा र भरोसाका केन्द्र प्रधानमन्त्री के पी शर्मा ओलि को भोलिहुने किड्नी प्रत्यारोपण सफलहोस तथा सुस्वास्थ्यको कामना गर्दै अब नया जोश जागरका साथ प्रधानमन्त्री ओलि जनता र देशका लागि काम गर्नुहुने बिश्वास भएको समेत बताएकाछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...