बिप्लब समुहद्वारा पुर्ब सन्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट

Date:

Share post:


पुर्बसन्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफांट स्थित घरमा आज बिहान करिब ८ बजे तिर प्रेसर कुकर बम विस्फोट भएको छ।
महानगरिय प्रहरी आयुक्तको कार्यालय रानिपोखरी काठमाण्डौका डि आइ जि बिश्वराज पोखरेलले घटनाको प्रारम्भिक आनुसन्धान बाट प्रतिबन्धित बिप्लब समुहले विस्फोट गराएको हुनसक्ने आधारहरु फेलापरेकाले सोही प्रतिबन्धित बिप्लब समुहलाइ लक्षित गरि अनुसन्धान अघि बढाइएको बताउनु भयो।
त्यस्तै घटनास्थलमा भेटिएका पर्चाले पनि सोही प्रतिबन्धित ने क पा बिप्लब समूह ले नै पुर्बसन्चार मन्त्री बास्कोटाको घरमा प्रेसर कुकर बम बिस्फोट हुनसक्ने स्थानीय ले बताएकाछन।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...