कोरोना अर्थात कोभिड १९ का कारण भोलि चैत्र ६ गते बाट हुने भनेको एस. इ.इ. परीक्षा स्थगित भएको छ।
बिश्वब्यापी महामारिको रुपमा फैलेको कोरोना भाइरस भिडभाड र सम्पर्कले सर्नसक्ने भएको ले अथवा नेपालमा महामारिहुन नदिन यसबर्ष २०७६ सालको एस.इ.इ. परिक्षा स्थगित गर्ने भनी आज सांझ बसेको मन्त्री परिषदले निर्णय गरेको छ। साथै बिश्वबिद्धालय हरुको परीक्षा के गर्ने भन्ने निर्णय भोलिको मन्त्रीपरिषदको बैठकले निर्णय गर्नेछ।