हिजो शुक्रबार ७गते आपुर्ती मन्त्री लेखराज भट्ट र आपुर्ती राज्यमन्त्री मोतिलाल दुग्गडको उपस्थितिमा बसेको बैठकले अत्याबस्यक बस्तुको कृतिम अभाब गराउने, बढिमुल्य लिने जस्ताकार्य गरि कालोबजारी गर्नेलाई ५ बर्ष कैद गर्ने निर्णय गरेको छ।
दैनिक अत्यावश्यक बस्तु जस्तै- खाद्यान्न, इन्धन, ग्यांस, औषधि लगाएतको कार्टेलिङ्ग तथा क्रीतिम अभाब गराउने व्यापारी, उद्योगी तथा आयतकर्तालाइ तत्कालै कानुन अनुसार हदैसम्मको कार्बाही ५ बर्ष कैद र व्यावसायि अनुमतिपत्र समेत खारेजी गरिने निर्णय भएको आपुर्ती मन्त्री भट्टले जानकारी गराउनु भयो।