नेपाल रेडक्रस कोहलपुर उपशाखा ले गर्यो क्वारेन्टाइनका लागि आफ्नो भवन उपलब्ध गाराउनुका साथै स्वयंसेवक खटाउने निर्णय

Date:

Share post:


विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण मानबिय जिबनमा पर्नगएको प्रतिकुल असरलाइ न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर को आज बसेको कार्य समितिको बैठकले स्थानीय सरकारसंग समन्वय गरि आफ्नो भवनलाई आबश्यकता अनुसार क्वारेन्टाइनका लागि उपलब्ध गराउने, एम्बुलेन्स सेवालाई निरन्तरता दिने र उपशाखा कोहलपुर मा आवद्ध रहेका सम्पुर्ण स्वयंसेवकलाई सन्देशमुलक कार्यक्रम, रक्तसञ्चार सेवा तथा नि:शुल्क प्राथमिक सेवामा खटाउने निर्णय गरेको छ।
त्यस्तै एम्बुलेन्स चालक र स्वयंसेवक सुरक्षाकालागी आबश्यक बन्दोबस्ती सामाग्री ब्यबस्थापन तथा समन्वयकालागी नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा अन्तर्गत बिपत ब्यबस्थापन समितिका संयोजक जयश्वर पौडेलको संयोजकत्वमा ७ सदस्यीय तयारी समिती समेत गठन गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लालबहादुर राना ले जानकारी गराउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...