Trending

धनगढीमा कोरोना संक्रमीत

धनगढी सेती प्रादेशिक अस्पतालमा चैत्र ११ गते भर्ना भयर चेक अप गरायका ब्यक्ती को स्वाब परिक्षण गर्दा आज कोबिड -१९ को संक्रमण भयको पुष्टि भयको स्वास्थ तथा जनसंख्या मन्त्रालयको फेशबुक लाइभ बाट प्रबक्ता डा. विकास देवकोटाले जानकारी गराउनु भयको छ । उक्त सन्क्रमित ब्यक्ती दुबई बाट आयका थिय ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले दियको सुचना , सल्लाह सुझाब तथा लकडाउन को अनिबार्य रुपमा पालना गरि आफू पनि बच्ने र अरुलाइ पनि रोग लाग्न बाट बचाउन सकिने हुदा स्वास्थ्यकर्मी, शुरक्ष्याकर्मी , मिडियाकर्मी, उध्योगकर्मी ,राजनितिग्य तथा हरेक नागरिकले यश सम्बन्धी फलोअप र अनुगमन गरि सुरक्षीत रहनको लागि सचेत गर्न समेत फेशबुक लाइभ बाट आग्रह गर्नुभयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close