काेराेना भाईरस बिश्वब्यापी रुपमा फैलिएको बेला सरकारलाई मेराे अपिल

Date:

Share post:

-बिरेन्द्र भण्डारी ,बैजनाथ-८,बाँके

अहिले बिश्वव्यापी रुपमा काेराेना भाइरस कोभिड-१९ फैलिरहेको अबस्थामा सम्पूर्ण जनताहरु त्रसीत भैरहेका छन्।सरकारले जारी गरेका नियम तथा निर्देशनहरु पालना नर्गदा दिन प्रति दिन नेपालमा पनि एक एक जना गरि ब्याक्तिहरुमा कोरोना पाेजेटिभ देखा पर्दैछ भने संक्रमितकाे संख्या पनि बढ्दै छ। एकातिर काेराेना भाईरसबाट बच्ने बचाउने डर छ भने अर्कोतिर महामारी तथा संकटकालिन अवस्थामा जनतामा घरभाडा,बैंक किस्ता, बिमा,बिद्धुत महसुल, कर लगाएत कुराहरु कसरी जुटाउने भने कुरामा डर छ।यस्तो अवस्थामा सरकारले थाेरै सहयाेग गरेपनि सम्पूर्ण जनतामा खुसी अाउने थियाे। यसका लागि निम्न कुरामा सरकारकाे ध्यान जाउस्। – घरबेटीले बन्दकाे समय अवधिसम्मकाे भाडा नलिने। -बैंकले बन्दकाे समय अवधिसम्मकाे किस्ता र ब्याज नलिने। -प्रत्येक स्थानीय तहकाे वडा वडामा खाद्यान्नकाे ब्यवस्था गर्ने। – गलत समाचार हाल्ने मिडियालाई कडा कार्वाही गर्ने। -प्रत्येक प्रदेश र जिल्लामा उचित उपचार गर्ने ब्यवस्था गर्ने र हरेक स्थानीय तहकाे वडा वडामा क्वारेन्टाइनकाे ब्यपस्था गर्ने। -जनतामा सेल्फ क्वारेन्टाइनमा बस्न सलाह दिने साथै माक्स लगाउने , साबुनपानीले हात धुने, नयाँ ब्यक्तिकाे नजिक नहुने,उच्च मनाेबल बढाउने, खानेकुरामा ध्यान दिने जस्ता कुरामा जनचेतना बढाउने । -लकडाउन पुर्णरुपमा पालना गर्न लगाउने, नगर्नेलाई कार्वाही गर्ने। -डाक्टर ,नर्स ,पाइलट ,बैज्ञानिकहरुहरुलाई सुरक्षित तरिकाले खटाउने भने सेना र प्रहरीलाई सहयाेगमा राख्ने र जनतालाई घरमै बस्न अनुराेध गर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...