रेडक्रस कोहलपुरले गर्यो क्वारेन्टाइन ब्यबस्थापनका लागि सामाग्री हस्तान्तरण

Date:

Share post:

कोहलपुर, बांके


कोरोना भाइरस कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानी सरकारहरुले आ आफ्नो क्षेत्रमा क्वारेन्टाइन को ब्यबस्था गरिरहेका छन। सोही अन्तर्गत बांकेको बैजनाथ गाउपालिकामा रहेको क्वारेन्टाइन को ब्यबस्थापन गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरले करिब २५ जनाका लागि कम्बल, झुल,म्याट, बाल्टी लगाएत अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ।


हिजो चैत्र १५ गते उक्त सामाग्री हस्तान्तरण नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर का सभापति नारायण प्रसाद गौडेलले बैजनाथ गाउपालिका अन्तर्गत ३,४ का वार्ड अध्यक्षहरु र गाउपालिका अधिकृत तप्त राज आचार्य लाई हस्तान्तरण गर्नुभयो।

1 COMMENT

  1. I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...