नेपालमा कोरोना संक्रमित बढ्ने तथा लकडाउन २ साता थपिने सम्भावना संगै सुरक्षा ब्यबस्था कडा परिदै

Date:

Share post:

काठमाडौं


देशमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढ्न सक्ने सम्भाबना भएको भन्दै सरकारले लकडाउनको समय थप्ने तयारी गरिरहेको छ। हाल नेपाल भित्र रहेका कसैलाइ पनि कोरोना भाइरस पोजेटिभ नदेखिएपनी चीन, फ्रान्स, बेल्जियम, दुबै, कतार लगाएत अन्य देशबाट नेपाल फर्केका ५जना नेपालिमा कोरोना पोजेटिभ देखिएपछी उनिहरु संगै जहाजमा आएका लगभग ८ सय जना समेत संक्रमण देखिने बढी सम्भावना रहेकाले सरकारले उनिहरुको खोजिगरिरहेको जनाएको छ।


उच्चस्तरीय समन्वय समितिमा भोलिदेखी सकिने पहिलो चरणको लकडाउन दोस्रो चरणमा थप्नुपर्ने तथा एक साता थप्ने कि दुई साता थप्ने भन्ने बिषयमा छलफल भइरहेको उक्त समितिका एक सदस्यले जानकारी गराउनु भयो। उहाले भन्नुभयो भारतमा पनि लकडाउन जारिभइरहेको तथा यहाँ संक्रमण फैलिने उच्च सम्भावना भएका कारण नेपालमा पनि लकडाउनको समय थपी भारतकै जति समय पुर्याउने तयारी भएको छ।


लकडाउन लम्बिने तथा संक्रमण फैलिने सम्भावना उच्च रहेकाले प्रहरिले पनि लकडाउन लागु गराउन कडा नीति लिने बताइरहेकाले अत्यावश्यक काम बाहेक घरदेखी बाहिर ननिश्कन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...