Trending

एक जना कोरोना बिरामी थपिएसंगै थप सतर्कता अपनाउन उच्चस्तरीय समितिका प्रबक्ता को आग्रह

काठमाडौं


थप एक जनालाइ आज कोरोना भाइरस कोभिड-१९ पोजेटिभ देखिएको छ।उक्त कोभिड-१९ पोजेटिभ देखिएको बिरामी पनि चैत्र ४ गते नै कतार एयरवेज बाट नेेेपाल आएको खुलेको छ ।


आज आएको रिपोर्टमा कोरोना भाइरस कोभिड -१९ थप एकजनालाइ पोजेटिभ देखिएको जानकारी गराउदै उच्च स्तरिय समितिका प्रबक्ता ले भन्नू भयो-बिरामिको बांकी बिबरण आउन बांकी नै छ।यसरी आज देखिएको थप एक जना गरि नेपालमा हालसम्म ६ जना कोरोनाको बिरामी देखिय भने सबै बिरामी बिदेशबाट नै आएका हुन।साथै उहाँले सम्पुर्ण जनतालाइ थप सतर्कता अपनाउन र लकडाउनको पुर्ण पालना गर्न समेत आग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close