काठमाडौं
थप एक जनालाइ आज कोरोना भाइरस कोभिड-१९ पोजेटिभ देखिएको छ।उक्त कोभिड-१९ पोजेटिभ देखिएको बिरामी पनि चैत्र ४ गते नै कतार एयरवेज बाट नेेेपाल आएको खुलेको छ ।
आज आएको रिपोर्टमा कोरोना भाइरस कोभिड -१९ थप एकजनालाइ पोजेटिभ देखिएको जानकारी गराउदै उच्च स्तरिय समितिका प्रबक्ता ले भन्नू भयो-बिरामिको बांकी बिबरण आउन बांकी नै छ।यसरी आज देखिएको थप एक जना गरि नेपालमा हालसम्म ६ जना कोरोनाको बिरामी देखिय भने सबै बिरामी बिदेशबाट नै आएका हुन।साथै उहाँले सम्पुर्ण जनतालाइ थप सतर्कता अपनाउन र लकडाउनको पुर्ण पालना गर्न समेत आग्रह गर्नुभएको छ।
I have read your article carefully and I agree with you very much. This has provided a great help for my thesis writing, and I will seriously improve it. However, I don’t know much about a certain place. Can you help me? https://www.gate.io/pt/signup/XwNAU