स्थानीयतहहरु मा पनि नाकाबन्दी लगाउन अनुरोध गर्दै लकडाउन ३गतेसम्म गर्ने निर्णय

Date:

Share post:

काठमाडौं


आज बसेको मन्त्रीपरिषदको बैठकले भोलि २५ गते सकिदै गरेको दोस्रोचरणको लकडाउन को समय अबधी बढाएर २०७७ साल बैशाख ३ गते सम्म पुर्याउने निर्णय गरेको छ। भारतमा भने सुरुमै २१दिनको लकडाउन घोषणा गरेको समय अबधी अप्रिल १४ तारिख अर्थात बैशाख २गते सकिदै छ।


भारत बाट नेपाल आएका २ जनामा र नेपालमै रहेकी कतार एयरवेज बाट नेपाल आएका धनगढी का कोरोना पोजेटिभ बिरामिको आफन्तमा कोरोना भाइरस कोभिड-१९ पोजेटिभ देखिएसंगै नेपालमा कोरोनाको माहामारी रोक्न कोरोना रोकथाम उच्चस्तरिय समितिले लकडाउन थप्ने बिषयमा छलफल गरिरहेको थियो। आज बसेको मन्त्रीपरिषदको निर्णयले भारतकै बराबर लकडाउन थप्दा उपयुक्त हुने भन्दै बैशाख ३ गतेसम्म पुर्याउने निर्णय गरेको छ। साथै प्रयेक स्थानीय तहलाई समेत आ आफ्नो क्षेत्रमा नाकाबन्दी नै गर्न समेत आग्रह गरेको छ भने जनतालाइ अझ सम्यमितभै तथा धैर्यधारण गरि लकडाउन सफल बनाइ कोरोना विरुद्धको यो लडाइमा बिजयहुन अपिल गरेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...