नेपालमा पनि कोरोना संक्रमित बढ्दै-पुगे १४ जना, लकडाउन अझै बढ्ने

Date:

Share post:

काठमाडौं


बिगत चैत्र ११ गतेदेखि कोरोना भाइरस कोभिड-१९को संक्रमण नफैलियोस भनी नेपालभरी लकडाउन भएपनी बिदेशबाट नेपाल आएका नेपालिका कारण अहिले पछिल्लो समयमा नेपालमै पनि एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना फैलिन थालेको छ। आज आएको स्वास्थ्य परिक्षणको रिपोर्टमा थप २ जना नेपालिमा कोरोना पोजेटिभ देखिएको हो। आज देखिने कोरोना पोजेटिभ बिरामी पनि एक जना महिला धनगढीको र अर्का एकजना पुरुष बिरगंजको भएको पुष्टि भएको छ।


ती आज कोरोना पोजेटिभ देखिएकि महिलाले धनगढीबाट आएर बिरगंज भन्सारको नजिकै चिया पसल गरेको र अर्का पुरुषभने चियापसलमा काम गर्ने बताइएको छ।हालसम्म कोरोना पोजेटिभ देखिएका १४ जना बिरामी मध्य १ जना निको भएर घर फिर्ता भैसकेका छन भने बांकी १३ जना उपचाररत छन।पछिल्लो समयमा नेपालभित्रकै एक ब्याक्ती बाट अर्को ब्याक्तीमा कोरोना भाइरस संक्रमणहुन थालेपछी अझ संक्रमण फैलन सक्ने भन्दै लकडाउनको कडारुपमा पालना गर्न समेत सबैमा अग्रह गरिएको छ भने लकडाउनको समय पनि थपिने सम्भावना रहेको संबन्धित निकायले बताइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...