स्यारोन र रेजिनाले लगाए डुबुल्की प्रमोद र मेलिनाको सागरमा

काठमाडौ

सुगम सङ्गीतको लयमा आकर्षक शब्द, संगीत र स्वरको मिश्रण रहेको चर्चित गायक प्रमोद खरेल र मेलिना राइको स्वर सजिएको सागर सरि हाम्रो माया बोलको गीतमा प्रभात सुबेदीको संगीत र कविन्द्र भट्टराईको शब्द रहेको छ l

यस सागर सरि तिम्रो माया बोलको गीतको भिडियोमा विभिन्न दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका चर्चित मोडेल स्यारोन रेग्मी र रेजिना भारती ले अन स्क्रीन रोमान्स गरेकाछन l अन स्क्रीन रोमान्स गर्न कुमार के.सी. ले निर्देशन दियका छन् भने उक्त रोमान्सलाइ अजय रेग्मीले क्यामेरामा कैद गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close