नेपालमा पनि कोरोना महामारीको सम्भावना बढ्दै, आज एकैदिन भेटिए १४ जना संक्रमित- पुगे ३० जना,

Date:

Share post:

काठमाडौं –
आज बैशाख ५ गते शुक्रबार एकैदिन नेपालको उदयपुर र चितवन जिल्लामा गरि १४ जना कोरोना पोजेटिभ बिरामी फेलापरेका छन। जसमध्ये उदयपुर जिल्लामा मात्र १२ जना र चितवन जिल्लामा २ जना गरि हालसम्म नेपालमा पनि कोरोना पोजेटिभ बिरामीको संख्या ३० पुगेको छ।


उदयपुर जिलामा भेटिएका १२ जना मध्ये २० बर्षिय १ जना, २२बर्षिय १ जना, २५ बर्षिय १ जना, २६ बर्षिय १ जना, २८ बर्षिय ४ जना, २९ बर्षिय २ जना, ३४ बर्षिय १ जना, ४० बर्षिय १ जना र चितवन जिल्लामा भेटिएका २ जना मध्ये २७ बर्षिय १ जना, ६३ बर्षिय १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


आज एकैदिन १४ जना कोरोना भाइरस कोभिड १९ पोजेटिभ बिरामी भेटिएपछी नेपालमा पनि अब कोरोना संक्रमणले महामारीको रुप लिनसक्ने भन्दै जनतालाइ अझ सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गर्दै अझ लकडाउन बढाउन पर्ने अवस्था देखिएको समेत बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...