खत्याड बासी जहाँ अल्पत्र छन, तेहि उद्धार र राहत दिन्छौं- गाउपालिका अध्यक्ष शाही

Date:

Share post:

मुगु-
मुगु जिल्ला खत्याड गाउपालिका अध्यक्ष उब्जन बहादुर शाहिले जिल्ला बाहिर अल्पत्र परेका खत्याडबासिहरुको राहत, उद्धार लगाएत खान बस्न उचित ब्यबस्थापन गर्नको लागि तत्कालै नेपालगन्ज , सुर्खेत र काठमाडौंमा ३/३ जनाको ब्यबस्थापकिय टिम बनाइएको बताउनुभयो भने अफ्ट्यारो परेकाले तुरुन्त सम्पर्क समेत गर्न आग्रह गर्नु भयो।


साथै खत्याड गाउपालिका अध्यक्ष शाहिले कोरोना भाइरसको संक्रमणबाट बचाउन आफ्नो पालिका पुर्णरुपले लकडाउन गरेकोले खत्याड प्रवेशगर्ने सम्पुर्ण नाकाहरु बाट आवतजावत पुर्ण बन्द गरिएको र भारत वा अन्य बाहिरि मुलुकबाट आउनेहरुकालागी क्वारेन्टाइन तयारी अबस्थामा राखिएको समेत बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...