यि २ देशमा आजसम्म भेटिएको छैन कोरोना संक्रमित, बिश्वनै पर्यो चकित

Date:

Share post:

शैलेन्द्र बिक्रम बिडारी/स्रोत WHO-


हाल बिश्वभरी फैलिरहेको कोरोना भाइरस सक्रमणले मान्छेको मृत्यु २ लाख बढि भईसकेपनि सोभियत युनियन बाट छुट्टीएका २ देशहरु तुर्कमेन्स्थान र तजिकिस्थानमा भने आज सम्म एकजनामा पनि कोरोना भाइरस संक्रमित ब्यक्ती भेटिएकोछैन तर हालसम्म उक्त देशमा कोरोना भाइरस नफैलिनुको कारण पत्ता लागिनसकेेेको WHO ले समेत बताएको छ।


आज 2020 अप्रिल 26 सम्म बिश्वभरी कोरोना भाईरसको संक्रमित बिरामी २,८९२,५०८ जना रहेका छन। त्यसै गरी उपचारबाट निकोहुने ८१६,२११ जना रहेकाछन भने कोरोना भाईरस कोभिड १९ का करण मृत्यु हुने २०२,४५५ जना पुगिसकेको बिश्वो स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना बिश्वब्यापी माहामारीका करण २०९ देशमा संक्रमण फैलिएर विश्व नै कोरोना भाइरसको त्रासमा रहेका बेला पूर्व सोभियत युनियन बाट छुट्टीएका देशहरु अर्मेनिया, अजरबैजान, बेलारुस, एस्टोनिया, जोर्जिया, काजक्स्थान, किर्गिस्स्थान, लाटभिया, लिथुवानिया, मोल्दोविया, रुसिया, युक्रेन, उजबेक्स्थान लगायतका देशहरुमा कोरोना भाईरसले हजारौको संख्यामा पीडित भएपनी सोभियत बाटै छुट्टिएका यी २ देश तुर्कमेन्स्थान र तजिकिस्थानमा भने आज सम्म पनि कोरोना संक्रमित नहुनुले बिश्व आश्चर्य चकित परेको छ भने हालसम्म कोरोना भाईइरसको संक्रमण नदेखिएको विश्व स्वास्थ्य संगठन WHO को रिपोर्टले समेत जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...