लकडाउन बैशाख २५ गतेसम्म थपियो, WHO भन्छ- लकडाउन खोले स्थिति भयावह

Date:

Share post:

काठमाडौं –


आज बैशाख १४ गते बसेको मन्त्रीपरिषदको बैठकले भोलि १५ गते सकिदै गरेको लकडाउनको समयावधि फेरि १० दिन थपी बैशाख २५ गतेसम्म पुर्याउने निर्णय गरेको छ।यसरी आज थपिएको १०दिन लकडाउन समय सहित नेपालमा लकडाउनको अबधी ४५ दिन पुगेको छ भने बैशाख २५ गते पछिपनी खुल्ने नखुल्ने निश्चित नरहेको समेत अनुमान जनकारहरुले लगाएका छन। साथै विश्व स्वास्थ्य संगठन WHO ले समेत लकडाउन खोले भयावह स्थिती देखिन सक्ने बाताइरहेको छ।


नेपालमा पनि कोरोना संक्रमणको बिरामी बिस्तारै बढ्ने क्रम नरोकिएपछी तथा छिमेकी मुलुक भारतले लकडाउन पहिले नै मे ३ तारिक अर्थात बैशाख २१ गतेसम्म गराएका कारण नेपालमा पुन: लकडाउन अबधी थप्नुपरेको जनाइएको छ।हालसम्म नेपालमा कोरोना पोजेटिभ ५२ जनामा देखिएको छ भने १६ जना बिरामी निकोभै घर फर्किएको र बांकिको स्वास्थ समेत सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता ले जानकारी गराउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...