बलिउडका चर्चित अभिनेता इरफान खानले छोडे संसार

Date:

Share post:

मुम्बई –


बलिउडका महान तथा चर्चित कलाकार इरफान खानको आज २९ अप्रिल २०२०का दिन ५४ बर्षको उमेरमा मृत्यु भएको दु:खद खबर भारतीय मिडियाहरुले पुष्टि गरेका छन। इरफान खान बिगत २ बर्षदेखी न्युरो इन्डोक्राइन ट्युमरको बिरामी रहेको र बिदेशमा उपचार गराइरहेका थिए र केही समय देखि सामान्य अबस्थामा रहेको समेत बताइदै आइएको थियो। भने हिजो अचानक अभिनेता खान अस्वस्थ भएपछी मुम्बईको कोकिला बेन अस्पतालको आइ सि यु मा भर्ना गरिएको थियो।


भारतिय चर्चित कलाकार इरफान खानको जन्म ७ अक्टोबर १९६७ मा भएको हो भने उनले बलिउड लगाएत हलिउडमा समेत अभिनय गरेका थिए । बलिउडका निर्देशक, निर्माता तथा कलाकारहरुले इरफान खानको मृत्युले भारतीय फिल्म क्षेत्रले ठूलो छती बेहोर्नु परेको बताइरहेका छन । अभिनेता खानको आमा को पनि भर्खरै मृत्यु भएको समेत बताइरहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...