संघीय सांसद डा. यादबले अपहरण सम्बन्धि मुद्दा मानव अधिकार आयोगमा गरे दर्ता

Date:

Share post:

काठमाडौं –
अहिले चर्चामा रहेको यहि बैशाख १० गतेको घटना संघीय सांसद डा. सुरेन्द्र कुमार यादब स्वयं तथा जनता समाजबाद पार्टीका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगाएतले नेकपाका नेता तथा संघीय सांसद द्वय महेश बस्नेत, किसान भनिने कृष्ण कुमार श्रेष्ठ र पुर्ब आइ जि पि सर्बेन्द्र खनालले अपहरण गरेको भन्दै आएका छन। सो संघीय सांसद डा. यादवको अपहरण सम्बन्धि मुद्दा अपराध महाशाखा टेकुमा उजुरी गर्न जादा उजुरी नलिएको ले आज बैशाख १८ गते राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रिय कार्यालय पुल्चोक, ललितपुरमा संघीय सांसद डा. यादव स्वयं उपस्थित भै उजुरी दर्ता गरेका छन।


मानव अधिकार आयोगमा दर्ता गरिएको उजुरिमा नेकपा नेता तथा संघीय सांसदहरु महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ र पुर्ब आइ जि पि सर्बेन्द्र खनाल गरि ३ जनालाइ विपक्षी बनाइएको छ भने अपहरण तथा शरीर बन्दक घटनाको छानबिन तथा अनुसन्धान गरि प्रभाबकारी कानुनी उपचार तथा कारबाही अघिबढाउन नेपाल सरकार सम्बन्धित निकायलाइ सिफारिस गरिदिन मानव अधिकार आयोगलाइ आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...