फेरि थपिए नेपालगन्जमा ७ जना कोरोना संक्रमित, नेपालभरी पुगे ८२ जना

Date:

Share post:

नेपालगन्ज, बांके-
आइतबार मात्र नेपालगन्जमा ९ जना र ६ जना गरि १५ जना कोरोना पोजेटिभ पुष्टि भएका थिए भने आज बैशाख २३ गते बिहान ७ बजेर ४५ मिनेटमा नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञपति जारिगरी पुनः ७ जनामा कोरोना पोजेटिभ नेपालगन्जमा पुष्टि भएको जमाएको छ।


आज पुष्टि हुने कोरोना संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिका वाड नंबर ८ निवासी २२, ३० र ४० बर्षिय ३ जना पुरुष छन भने ९, ३२, ३४ र ५५ बर्षका ४ जना महिला रहेका छन। साथै ती सबै कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मिको निगरानीमा रहेको समेत जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...