बर्दिया-
प्रदेश नम्बर ५ बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नम्बर ५ बदालपुरकि ११ बर्षकि महिला कोरोना (कोभिड -१९ ) सन्क्रमित भएकि छिन । उनी आफन्तको घर कैलाली बाट फर्की क्वारेन्टाइनमा बसेकी थिइन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौको प्रयोग शालामा परिक्षण बाट ती महिलामा कोरोना संक्रममीत भयको पुष्टि भयको हो ।
उनको स्वास्थ स्थिती हाल सम्म सामान्य अवस्थामा रहेको छ भने उनी स्वास्थकर्मिको सम्पर्कमा छिन ।
Reading your article has greatly helped me, and I agree with you. But I still have some questions. Can you help me? I will pay attention to your answer. thank you.